उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
सोमबार, मंसिर १०, २०८१
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति !
सोमबार, मंसिर १०, २०८१
ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् ।
स्थानीय तह उपनिर्वाचनः १६ मंसिरमा सार्वजनिक बिदा प्रस्ताव
सोमबार, मंसिर १०, २०८१
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन हुने स्थानमा सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
आइतबार, मंसिर ९, २०८१
राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् ।
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने
बिहीबार, मंसिर ६, २०८१
रास्पवाले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी परेका स्थानमा मात्र सरकारको विरोध गर्न निर्देशन दिएको छ ।
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा
बिहीबार, मंसिर ६, २०८१
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
स्थानीय तह उपनिर्वाचन : तीन स्थानमा निर्विरोध, उम्मेदवारलाई चुनाव चिह्न प्रदान
बुधबार, मंसिर ५, २०८१
पुथा उत्तरगंगाको उपाध्यक्षबाट एकीकृत समाजवादी पछि हट्यो, माओवादीलाई समर्थन गर्ने सहमति
बुधबार, मंसिर ५, २०८१
नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गर्दै एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।
स्थानीय तह उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपकाे आग्रह
बुधबार, मंसिर ५, २०८१
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले आसन्न स्थानीय तह उपनिर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता
बुधबार, मंसिर ५, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा जितको खाता खोलेको छ । माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट जितको खाता खोलेको हो ।
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस
बुधबार, मंसिर ५, २०८१
राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
बुधबार, मंसिर ५, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ ।