उपनिर्वाचन : कहाँ–कहाँ भइरहेको छ उम्मेदवारी मनोनयन दर्ता ?
आइतबार, मंसिर २, २०८१
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?
आइतबार, मंसिर २, २०८१
एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले
आइतबार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ
स्थानीय तह उपनिर्वाचनः काठमाडौँमा मिले माओवादी र नेकपा एस
आइतबार, मंसिर २, २०८१
नीय तह उपनिर्वाचनमा काठमाडौँमा हुने २ स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिने भएका छन्
एमालेलाई भोट मागेर हिड्न थाल्यो ढकालको परिवार दल
आइतबार, मंसिर २, २०८१
एमालेको सूर्य चिन्हबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एनजिओकर्मी एकनाथ ढकालको परिवार दलले स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ
महाबुमा समाजवादीबाट ‘चोरेर’ एमालेले बनायो उम्मेदवार
आइतबार, मंसिर २, २०८१
दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ ।
स्थानीय तह उपनिर्वाचनः कैलाली जिससमा कांग्रेस–एमाले गठवन्धन
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समिति कैकालीको प्मुखमा कांग्रेस र एमालेबीच तालमेलको सहमति भएको छ
स्थानीय तह उपनिर्वाचनः ४४ स्थानमा आज उम्मेदवार मनोनयन दर्ता हुदै
आइतबार, मंसिर २, २०८१
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ
आजबाट उपनिर्वाचन आचारसंहिता लागु, कुन क्षेत्रमा के गर्न पाइन्छ के पाइदैन ?
आइतबार, मंसिर २, २०८१
आउँदो १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि आचारसंहिता लागु भएको छ ।
उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, कात्तिक ३०, २०८१
आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रास्वपाको तर्फबाट स्थानीय तहमा खाता खोल्न जुट्दैछन् प्रकाश, यस्ता छन् एजेण्डा
बिहीबार, कात्तिक २९, २०८१
कर्णालीको एउटा विकट जिल्लाबाट ३१ वर्षे युवा भने आफ्नो पालिकामा मात्र होइन, जिल्ला हुँदै प्रदेशमै रास्वपा चम्काउन कठीन अग्नि परीक्षामा होमिएका छन्
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्ने कि नपर्ने ?
बिहीबार, कात्तिक २९, २०८१
गाउँपालिका र नगरपालिकामा स्वतन्त्र व्यक्तिले उम्मेदवार दिन पाउँछ भने जिसस प्रमुखमा पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न अहिले उठिरहेको छ ।
कनकाईमा उपनिर्वाचनको सरगर्मी बढ्यो, कुन पार्टीको को उम्मेदवार ?
बिहीबार, कात्तिक २९, २०८१
कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले चुनावी माहोल तातेको छ ।