जिसस कैलाली अध्यक्षमा कांग्रेसबाट टीकाको उम्मेदवारी तय
बिहीबार, कात्तिक २९, २०८१
स्थानीय तहकाे उपनिर्वाचन हुन लागेको उदयपुरमा पाँच दल प्रतिस्पर्धामा
बिहीबार, कात्तिक २९, २०८१
त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष र बेलका नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न हालसम्म पाँच राजनीतिक दलले उम्मेदवारको नाम नाम सार्वजनिक गरेका हुन् ।
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्यो
बुधबार, कात्तिक २८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले गर्यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
बुधबार, कात्तिक २८, २०८१
नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
बुधबार, कात्तिक २८, २०८१
एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो ।
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
मंगलबार, कात्तिक २७, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ ।
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
मंगलबार, कात्तिक २७, २०८१
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् ।
स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृत तोकियो, को कहाँ ?
सोमबार, कात्तिक २६, २०८१
निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृत तोकेको छ ।
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार
सोमबार, कात्तिक २६, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ
माओवादी केन्द्रले गर्यो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन
सोमबार, कात्तिक २६, २०८१
नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने
सोमबार, कात्तिक २६, २०८१
रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय
सोमबार, कात्तिक २६, २०८१
१६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्