उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
बुधबार, कात्तिक २१, २०८१
स्थानीय तह उपनिर्वाचनः २५ दलबीच प्रतिस्पर्धा, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
बुधबार, कात्तिक २१, २०८१
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्
काठमाडौँ महानगरको रिक्त वडाअध्यक्षमा एमालेले तुलाधरलाई उठाउने
बुधबार, कात्तिक २१, २०८१
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा एमालेले वडाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ
उपनिर्वाचन हुन लागेको गौरीशंकर गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित
आइतबार, कात्तिक ११, २०८१
आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा गौरीशंकर उपाध्यक्षमा कुन राजनीतिक दलका को उम्मेदवार हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । यो गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ भने १२ मतदान केन्द्र छन् । यहाँ १५ हजार ३४१ मतदाता छन् ।
स्थानीय तह उपनिर्वाचिनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? आयोगले तोक्यो खर्चको सीमा
शुक्रबार, कात्तिक ९, २०८१
निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा तोकेको छ ।
मेयरको निर्वाचन हुन लागेको कीर्तिपुर नगरपालिकामा कुन दल बलियो ? यस्तो छ २०७९ को अंकगणित
बिहीबार, कात्तिक ८, २०८१
स्थानीय तहमा रिक्त पदपूर्तिका लागि हुने उपनिर्वाचनले काठमाडौँको कीर्तिपुर नगरपालिकालाई मेयर दिनेछ । कीर्तिपुरका मेयरसहित ३९ स्थानमा पद रिक्त भएपछि निर्वाचन आयोगले आउँदो मंसिर १६ गते पदपूर्तिका लागि उपनिर्वाचन गर्दै छ ।
उपनिर्वाचन हुन लागेको महाबु गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित
मंगलबार, कात्तिक ६, २०८१
महाबु गाउँपालिकाका ६ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुँदै ३ वटा वडामा क्लिनसिप गरेको थियो भने १ वटा वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो ।
उपनिर्वाचन : ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका मनोनारायणा माझीको उम्मेदवारी घोषणा
सोमबार, कात्तिक ५, २०८१
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा मनोनारायणा माझीको उम्मेदवारी घोषणा गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन
शुक्रबार, असोज १८, २०८१
उपनिर्वाचनको कार्यतालिकाअनुसार यही असोज १० देखि १६ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम थियो । उक्त समयावधिमा उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता
बिहीबार, असोज १०, २०८१
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम
बिहीबार, असोज १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ ।
स्थानीय तहको उपनिर्वाचनः असोज १० देखि १६ सम्म दल दर्ता, यस्तो छ मंसिर १६ सम्मको कार्यतालिका
बुधबार, असोज २, २०८१
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।