Odapalika - The Fourth Estate - चौथो अंग
८४ प्रतिशत बजेट खर्च गरेको मन्थली नगरपालिकाको यस्तो छ १ वर्षको रिपोर्ट कार्ड 
८४ प्रतिशत बजेट खर्च गरेको मन्थली नगरपालिकाको यस्तो छ १ वर्षको रिपोर्ट कार्ड  नगरपालिकाले ११ वडामा वडागत उत्पादन  पकेट कार्यक्रम सञ्चालन गरेको छ । एक वर्षको अवधिमा १ हजार ९३३ गाई, भैँसी र बाख्रालाई कृत्रिम गर्भाधानको माध्यमबाट नस्ल सुधार गरिएको छ
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम 
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम  रामेछापको मन्थली नगरपालिकाले पालिकाभित्रका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिएको छ
विद्यार्थी कुरिरहेका छन् आकर्षक विद्यालयका रित्ता कक्षा कोठा 
विद्यार्थी कुरिरहेका छन् आकर्षक विद्यालयका रित्ता कक्षा कोठा  गाउँ–गाउँमा दरबार जस्ता स्कुल बनेका छन्, तर के गर्नु विद्यार्थी छैनन्, गाउँमा स्कुल बनेका छन्, छोरा छोरी पढाउन भनेर मानिसहरू सहर पसेका छन्
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ
Weather Update