Odapalika - The Fourth Estate - चौथो अंग
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ 
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ  शेरबहादुरका अनुसारका अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २५ रुपैयाँ प्रतिकेजी सम्ममा लिए । अब ९ क्विन्टल जति बाँकी छ । त्यो बिक्री नभएपछि कुहिन थालेको छ
Weather Update