Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ ! 
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ !  सरुवाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका जनप्रतिनिधि र अधिकृत उर्मिला काफ्लेबीच झण्डै हात हालाहालको अवस्थासमेत बनेको छ
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान बजेट पेश गर्न बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिबीच कुर्सी हानाहान भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको बजेट स्थगित भएको छ
यस्तो छ जीतपुर सिमरा उपमहानगरपालिका र एरोटेक प्रालिबीचको विवादको नालीबेली
यस्तो छ जीतपुर सिमरा उपमहानगरपालिका र एरोटेक प्रालिबीचको विवादको नालीबेली यो उद्योग २०६८ सालको सुगम ग्याससँग सम्बन्धित चर्चित ग्यास सिलिन्डरको फुटरिङ प्रकरणमा मुछिएको थियो ।
५ लाख घुससहित वडाध्यक्ष पक्राउ
५ लाख घुससहित वडाध्यक्ष पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण 
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण  जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ
Weather Update