विपत्तिमा ललितपुर : उदासिन जनप्रतिनिधि, कहिले चेत्ने ?
बिहीबार, कात्तिक ८, २०८१
विपतपछिको पुर्ननिर्माणमा ४१ स्थानीय तहले सूचीकृत बेरोजगारलाई परिचालन गर्न पाउने
सोमबार, असोज २१, २०८१
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहले सूचीकृत गरेका बेरोजगारलाई विपत्पछिकाे पुननिर्माणमा परिचालन गर्न सकिने व्यवस्था गरेको छ
राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित
बुधबार, असोज १६, २०८१
२० जनाको ज्यान गएको र १२१३ घर परिवार पूर्ण रुपमा विस्थापित भएपछि पनौती नगरपालिकाले सहयोगका लागि सहयोगी मनहरुलाई आह्वान गरेको छ
बाढी पसेपछिको थापाथलीस्थित सुकुम्बासी बस्तीका २३ तस्विर
आइतबार, असोज १३, २०८१
उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो ।
बिगु गाउँपालिकामा पहिरोमा पुरिएका ४ जनाको अवस्था अज्ञात, अझै पुगेन उद्धार टोली
आइतबार, असोज १३, २०८१
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता छन् ।
बाढी पहिरो : दक्षिण ललितपुरका ३ वटा गाउँपालिका सडक, बिजुली र सञ्चारबिहीन
आइतबार, असोज १३, २०८१
बिहीबारदेखि परेको अविरल वर्षाका कारण लक्षिण लतिलपुरका ३ स्थानीय तह सडक, विद्युत् र सञ्चारबाट सम्पर्कविहीन भएका छन्
विपतले सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून्
आइतबार, असोज १३, २०८१
उपत्यकाको यो पछिल्लो घटनाले हरेक स्थानीय तहका सबै वडामा अब कम्तीमा एउटा डुंगा किनेर तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति
आइतबार, असोज १३, २०८१
अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् ।