Odapalika - The Fourth Estate - चौथो अंग
बिगु गाउँपालिकामा पहिरोमा पुरिएका ४ जनाको अवस्था अज्ञात, अझै पुगेन उद्धार टोली 
बिगु गाउँपालिकामा पहिरोमा पुरिएका ४ जनाको अवस्था अज्ञात, अझै पुगेन उद्धार टोली  दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता छन् ।
बाढी पहिरो : दक्षिण ललितपुरका ३ वटा गाउँपालिका सडक, बिजुली र सञ्चारबिहीन
बाढी पहिरो : दक्षिण ललितपुरका ३ वटा गाउँपालिका सडक, बिजुली र सञ्चारबिहीन बिहीबारदेखि परेको अविरल वर्षाका कारण लक्षिण लतिलपुरका ३ स्थानीय तह सडक, विद्युत् र सञ्चारबाट सम्पर्कविहीन भएका छन्
विपतले  सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून् 
विपतले  सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून्  उपत्यकाको यो पछिल्लो घटनाले हरेक स्थानीय तहका सबै वडामा अब कम्तीमा एउटा डुंगा किनेर तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । 
Weather Update