Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनी प्रदेश सरकारको बजेटः स्थानीय तहका लागि यस्ता छन् बजेट र कार्यक्रम (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारको बजेटः स्थानीय तहका लागि यस्ता छन् बजेट र कार्यक्रम (पूर्णपाठ) नेपालको संविधानमा प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि असार १ गते नै बजेट सार्वजनिक गर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सरकारहरुले बजेट सार्वजनिक गरिरहेका छन् । नेपालमा साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश 
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश  लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेश गरेको छ
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमः लुम्बिनीका १०९ मध्ये ११ स्थानीय तह योग्य 
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमः लुम्बिनीका १०९ मध्ये ११ स्थानीय तह योग्य  मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ
७ महिनापछि लुम्बिनी सरकारमा थपिए २ मन्त्री, आज शपथ 
७ महिनापछि लुम्बिनी सरकारमा थपिए २ मन्त्री, आज शपथ  गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले २ जना मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान 
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान  स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेशसभालाई चिन्दैन । कानूनीरूपमा स्थानीय सरकार र प्रदेशसभाको बीचमा कुनै प्रकारको समन्वय नै छैन
Weather Update