कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ?
आइतबार, असोज ६, २०८१
लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध, संघीयता विरोधी बजेट ल्याएको कांग्रेसको आरोप
शुक्रबार, असार ७, २०८१
लुम्बिनी प्रदेश सरकारको बजेटः स्थानीय तहका लागि यस्ता छन् बजेट र कार्यक्रम (पूर्णपाठ)
शनिबार, असार १, २०८१
नेपालको संविधानमा प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि असार १ गते नै बजेट सार्वजनिक गर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सरकारहरुले बजेट सार्वजनिक गरिरहेका छन् । नेपालमा साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश
आइतबार, जेठ ६, २०८१
लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेश गरेको छ
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमः लुम्बिनीका १०९ मध्ये ११ स्थानीय तह योग्य
सोमबार, वैशाख ३१, २०८१
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ
७ महिनापछि लुम्बिनी सरकारमा थपिए २ मन्त्री, आज शपथ
आइतबार, पुस ८, २०८०
गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले २ जना मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
शनिबार, भदौ २३, २०८०
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ
स्थानीय सरकारलाई प्रदेशसभा चिनाउने लुम्बिनीको अभियान
सोमबार, साउन २२, २०८०
स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेशसभालाई चिन्दैन । कानूनीरूपमा स्थानीय सरकार र प्रदेशसभाको बीचमा कुनै प्रकारको समन्वय नै छैन