अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
मंगलबार, माघ १, २०८१

हर्क साम्पाङका कार्यवाहक मेयर भन्छन्– अदालतको आदेश स्वीकारेर कार्यालय जान छाडेँ
बुधबार, कात्तिक ७, २०८१
अहिले कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकाे छैन । उहाँ (मेयर) विदेश जाँदा मलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, उच्च अदालत विराटनगरले मलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले यो भूमिकामा अहिले छुइन ।

धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाकाे मुद्दा चलाउने तयारी
मंगलबार, कात्तिक ६, २०८१
अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । तर, यस आदेशलाई मेयर साम्पाङ र वडाध्यक्ष फागुले अटेर गरेपछि फेरि उनीहरुविरुद्ध मानहानिको मुद्दा चलाउने तयारी भएको छ ।