Odapalika - The Fourth Estate - चौथो अंग
बडिगाड पहिरोः घाइते सबैको हेलिकोप्टरबाट उद्धार, ४ जना अझै बेपत्ता 
बडिगाड पहिरोः घाइते सबैको हेलिकोप्टरबाट उद्धार, ४ जना अझै बेपत्ता  बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबैको उद्धार भएको छ
बाढी र पहिरोमा परेर १४ जनाको गयो ज्यान, पहिरोले अधिकांश राजमार्ग अवरुद्ध 
बाढी र पहिरोमा परेर १४ जनाको गयो ज्यान, पहिरोले अधिकांश राजमार्ग अवरुद्ध  निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा एकैदिन ११ जनाको मृत्यु भएको छ
सुदूरका पहाडमा जताततै पहिरो, सडक अस्तव्यस्त
सुदूरका पहाडमा जताततै पहिरो, सडक अस्तव्यस्त गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
बाढी पहिरोको कहरः ७ जनाले गुमाए ज्यान, कोशीका ४१ ढोका खोलिए, देशभर यस्तो छ अवस्था 
बाढी पहिरोको कहरः ७ जनाले गुमाए ज्यान, कोशीका ४१ ढोका खोलिए, देशभर यस्तो छ अवस्था  भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण पछिल्लो २ दिनमा मात्र ८ जनाले ज्यान गुमाइसकेका छन्
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान 
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान  देशका ७ वटै प्रदेशमा मनसुन भित्रिएसँगै वाढी  र पहिलोमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको कहर सुरु
चावहिलको तरकारी होलसेल बजार डुबानमा 
चावहिलको तरकारी होलसेल बजार डुबानमा  उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ
बाढीले अस्तव्यस्त काठमाडौंको अनामनगर र सामाखुसी (तस्वीरसहित)
बाढीले अस्तव्यस्त काठमाडौंको अनामनगर र सामाखुसी (तस्वीरसहित) गए रातिदेखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ
बनेपाको धनेश्वर क्षेत्र डुवानमा 
बनेपाको धनेश्वर क्षेत्र डुवानमा  निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुवानमा परेको छ । काभ्रेको व्यस्त सडको रुपमा रहेको बनेपा पनौति सडक खण्ड अन्र्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो
पहिरोले उपत्यका छिर्ने ३ नाका अवरुद्ध 
पहिरोले उपत्यका छिर्ने ३ नाका अवरुद्ध  अविरल वर्षपछि आएको वाढी पहिरोका कारण काठमाडौं उपत्यका छिर्ने ३ वटा नाका बन्द अवरुद्ध भएका छन्
Weather Update