Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ?
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ? जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ ।
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्‍यो 
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्‍यो  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ? विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् । 
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्‌हरु
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्‌हरु स्थानीय तहबाट निशाफ प्रदान गर्न उपप्रमुखलाई न्यायिक संयोजकको जिम्मेवारी दिइन्छ । न्यायिक तथा बजेटको जिम्मेवारी प्राप्त उपप्रमुखहरु आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमान्‌विना कुनै काम गर्न नसक्ने उपप्रमुखहरूले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता बनाएको देखिन्छ ।
Weather Update