Odapalika - The Fourth Estate - चौथो अंग
सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने !
सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने ! मेयर अमिर मादेनमात्र होइन, ७ वटा वडाका वडाअध्यक्षहरुको निष्कर्ष छ– हाम्रो स्थानीय सरोकारका विषयमा बाहिरका जिल्लाका मान्छे आएर राजनीति गर्न थाले, यो गम्भीर विषय हो
संघीय सरकारका कारण पाथीभरा केबलकारमा समस्या आएको हो, स्थानीय तहले सम्हाल्न सक्छन्ः अध्यक्ष लिम्बु
संघीय सरकारका कारण पाथीभरा केबलकारमा समस्या आएको हो, स्थानीय तहले सम्हाल्न सक्छन्ः अध्यक्ष लिम्बु कुरा विग्रिसकेकोले यसलाई संहाल्न चै गाह्रै हुन्छ । सुरुवातमा आधिकारिक रुपमा हामी थियौं । तर, त्यो अधिकार हामीबाट वायस गरेर अगाडि बढाइयो । त्यसले सिर्जिएका तनावपूर्ण स्थितिहरु निकै टाढा पुगिसकेको छ ।
‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’
‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’ अध्यक्ष ढकालले सातै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बनाउने आफ्नो योजना रहेको पनि सुनाए । तर, अहिले पाथीभरा केबलकारमा सिर्जना भएको समस्याले आफ्नो योजनामा ठेस लागेको पनि उनको भनाइ छ ।
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति 
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन्
केबलकार बनेपछि राम्रो हुन्छ कि नराम्रो भन्ने हामीलाई थाहा नै छैन : उपाध्यक्ष डा. लिम्बु
केबलकार बनेपछि राम्रो हुन्छ कि नराम्रो भन्ने हामीलाई थाहा नै छैन : उपाध्यक्ष डा. लिम्बु विकास हो, विकासले सकारात्मक हुन्छ, सबैलाई फाइदा हुन्छ भने हामीले विकास रोक्नु हुँदैन । तर, त्यसले असर गर्छ भने असर गर्ने काम अगाडि बढाउनु हुँदैन । अहिले त यसले असर गर्छ भन्ने पनि हामीलाई थाहा छैन, फाइदा हुन्छ भन्ने पनि थाहा छैन । 
पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता 
पाथिभरा केवलकार विवादः आम हड्ताल फिर्ता  ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न बनाइन लागेको केवलकार विरुद्ध आन्दोलन गरिरहेको नो केवलकार समूहले गरेको अरुण पूर्वका ९ जिल्लामा आमहड्ताल फिर्ता लिएको छ ।
केबलकारले यो क्षेत्रका जनताको जीवनस्तरमा सुधार हुन्छ, वार्षिक २०औं लाख पर्यटक आउँछन्ः मेयर मादेन
केबलकारले यो क्षेत्रका जनताको जीवनस्तरमा सुधार हुन्छ, वार्षिक २०औं लाख पर्यटक आउँछन्ः मेयर मादेन यहाँ आन्दोलन गर्ने स्थानीय जनता पनि होइनन् । सबै बाहिरबाट किनेर ल्याएका मान्छेहरु हुन् । विदेशमा बस्ने लिम्बुहरुसँग पैसा लिएर मान्छे किनेर आन्दोलनमा उतारेका छन् ।
पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क
पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख 
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख  लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ
मेयर मादेनको स्पष्टिकरणः यसकारण भयो पाथिभरा केबलकारको शिलान्यासमा झडप
मेयर मादेनको स्पष्टिकरणः यसकारण भयो पाथिभरा केबलकारको शिलान्यासमा झडप ‘स्थान ऐतिहासिक रुपमा लिम्बुहरुको पवित्र धार्मिक स्थल होइन । म पनि लिम्बु नै हो । डाडाकाडा र बन जंगललाई त्यसै छोड्ने हो भने विकास कसरी हुन्छ ? त्यहाँ केबलकार बनाउनै पर्छ,’ मेयर मादेनले भने ।
Weather Update