स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो
बिहीबार, मंसिर २७, २०८१

जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ?
बिहीबार, कात्तिक २९, २०८१
जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ ।