Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधी पसल अनुगमन गर्दा कुनैले  पनि आधारभूत मापदण्ड पालना नगरेको भेटिएको छ
निजी क्षेत्रलाई समयमै जिम्मेवारी दिन नसक्दा उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बन्दै 
निजी क्षेत्रलाई समयमै जिम्मेवारी दिन नसक्दा उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बन्दै  गजुरेलले लगानी बोर्डले फोहोरमैला व्यवस्थापनको लागि ग्लोवल बोलपत्र आह्वान गरेर कम्पनी छनोट कार्य अघि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा नआएको बताए
एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको अवरोध
एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको अवरोध काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ
काठमाडौँ महानगरका ४१ अस्पतालले गर्छन वेवारिसे व्यक्तिको निःशुल्क उपचार, यसरी लिन सकिन्छ सेवा
काठमाडौँ महानगरका ४१ अस्पतालले गर्छन वेवारिसे व्यक्तिको निःशुल्क उपचार, यसरी लिन सकिन्छ सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि काठमाडौँ महानगरमा ४१ वटा अस्पताल आवद्ध भएका छन् ।
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको छ ।
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । 
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । 
महानगरले फेरि दोहोर्‍यायो असफल कार्यक्रम
महानगरले फेरि दोहोर्‍यायो असफल कार्यक्रम कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो
सिनामंगल क्षेत्रमा महानगरको अनुगमनः सडकका बीचमा विजुलीको पोलदेखि खानेपानीको पाइपसम्म
सिनामंगल क्षेत्रमा महानगरको अनुगमनः सडकका बीचमा विजुलीको पोलदेखि खानेपानीको पाइपसम्म यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ । 
Weather Update