उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने
बिहीबार, मंसिर ६, २०८१
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा !
सोमबार, मंसिर ३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा भाग लिने भन्दै लामो समयदेखि तयारी गरेपनि २ वटा भन्दा बढी पालिका प्रमुखमा उम्मेदवारी दिन सकेन
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
आइतबार, मंसिर २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।
रास्वपाको तर्फबाट स्थानीय तहमा खाता खोल्न जुट्दैछन् प्रकाश, यस्ता छन् एजेण्डा
बिहीबार, कात्तिक २९, २०८१
कर्णालीको एउटा विकट जिल्लाबाट ३१ वर्षे युवा भने आफ्नो पालिकामा मात्र होइन, जिल्ला हुँदै प्रदेशमै रास्वपा चम्काउन कठीन अग्नि परीक्षामा होमिएका छन्
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
रास्वपाको मेयर बन्छु भन्न मात्रै तीन हजार रुपैयाँ शुल्क
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आवेदन आह्वान गरेको छ ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ
मंगलबार, कात्तिक १३, २०८१
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रास्वपालाई प्रदेश अस्वीकार्य, स्थानीय तहको संख्या ५०० भन्दा कम गर्ने
बुधबार, असोज २, २०८१
काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापती रवि लामिछानेले यस्तो प्रस्ताव गरे । उनले प्रदेश संरचना खारेज गर्नुपर्ने पनि बताए । उनले खर्चिलो र बोझिलो भएकोले प्रदेश संरचना स्वीकार्य नभएको पनि बताए ।
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
मंगलबार, भदौ २५, २०८१
सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
स्थानीय तहमा रास्वपाले छायाँ सरकार बनाउने, बैठकमा कार्यविधि पेस
मंगलबार, भदौ ११, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहमा छाउाँ सरकार बनाउने भएको छ । यसका लागि मंगलबार बसेको केन्द्रीय समिति बैठकमा कार्यविधि पेस गरिएको छ ।
प्रदेश नरूचाएको रास्वापाले स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने
बुधबार, भदौ ५, २०८१
वि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने भनिएको स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ
संसद् बैठकमा सभामुखले रास्वपा सांसद हरि ढकालको माइक काटेपछि...
मंगलबार, साउन २९, २०८१
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले विरोध जनाएका छन् ।
उपसभामुखबारे रास्वपाले भन्यो– उहाँ हाम्रो पार्टीको सदस्य होइन, निर्णय गरिरहनुपरेन
बिहीबार, साउन १०, २०८१