Odapalika - The Fourth Estate - चौथो अंग
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
स्थानीय तहमा रास्वपाले छायाँ सरकार बनाउने, बैठकमा कार्यविधि पेस
स्थानीय तहमा रास्वपाले छायाँ सरकार बनाउने, बैठकमा कार्यविधि पेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहमा छाउाँ सरकार बनाउने भएको छ । यसका लागि मंगलबार बसेको केन्द्रीय समिति बैठकमा कार्यविधि पेस गरिएको छ । 
प्रदेश नरूचाएको रास्वापाले स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने 
प्रदेश नरूचाएको रास्वापाले स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने  वि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने भनिएको स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ
संसद् बैठकमा सभामुखले रास्वपा सांसद हरि ढकालको माइक काटेपछि...
संसद् बैठकमा सभामुखले रास्वपा सांसद हरि ढकालको माइक काटेपछि... प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले विरोध जनाएका छन् ।
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा 
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा  नेकपा माओवादी केन्द्र छाडेर इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूचीमा अटाएका छन्
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा 
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा  लाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित अभियान थालेको छ
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ?
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो
Weather Update