प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाले अनिवार्य हाजिर गराउनै पर्ने, यस्ता छन् सरूवाका ५ आधार
बिहीबार, असार २७, २०८१
सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा
शुक्रबार, पुस १३, २०८०
८ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयमातहतमा कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन
शुक्रबार, मंसिर २२, २०८०
घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनमा प्रभाव परेको भन्दै ततकालका लागि नायव सुव्वा र सो सरहमा कार्यरत कर्मचारहिरुको सरुवा र पदस्थापन कार्य रोकेको छ
कहाँबाट कहाँ पुगे ४० जना सिडिओहरु ?
शुक्रबार, कात्तिक १७, २०८०
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ
प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन
आइतबार, भदौ २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृहरुलाई रिक्त रहेको स्थानीय तहमा सरुवा हुन स्वेच्छिक आवेदन मागेको छ
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?
बुधबार, भदौ ६, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिका पठाएको छ
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)
बुधबार, साउन २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ