Odapalika - The Fourth Estate - चौथो अंग
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री 
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी देख्दा जनतामा रक्षक आएको महसुस हुनुपर्ने बताएका छन् । 
जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री 
जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । 
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ?
गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ? प्रधानमन्त्रीलाई मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ तोकिएको छ भने प्रधानमन्त्रीको हैसियतमा देशभित्र हुने भ्रमणमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ दिने तोकिएको छ
Weather Update