पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
आइतबार, मंसिर २, २०८१
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
सवारी दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीनजनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा
सोमबार, असोज १५, २०८०
नगरप्रमुख रामलखन मलहाका अनुसार उनको निधनमा शोक मनाउन नगरपालिकाभर आइतवार सार्वजनिक विदासमेत दिइएको छ

मधेस प्रदेशकी सांसद यादवको निधन
मंगलबार, भदौ २६, २०८०
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ

वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा
बिहीबार, भदौ २१, २०८०
काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक व्यक्त गर्दै शुक्रवार सार्वजनिक बिदा दिने भएको छ

वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने
बिहीबार, भदौ २१, २०८०
बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएका काठमाडौंँ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको छ

काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
बिहीबार, भदौ २१, २०८०
डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ

बामपन्थी नेता ढुंगेलको निधन
शनिबार, साउन २७, २०८०
पुराना बामपन्थी नेता तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भोजराज ढुंगेलको निधन भएको छ