Odapalika - The Fourth Estate - चौथो अंग
बेनी नगरपालिकाको एउटै वडाबाट डेढ करोडको सुन्तला बिक्री
बेनी नगरपालिकाको एउटै वडाबाट डेढ करोडको सुन्तला बिक्री सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए ।
बेनीको विद्यालयको अनुकरणीय काम, करेसाबारीको तरकारी दिवा खाजामा
बेनीको विद्यालयको अनुकरणीय काम, करेसाबारीको तरकारी दिवा खाजामा कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । 
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण 
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण  पाली सेनाले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बनाएको नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको छ
रोपाइँको निम्तो दिन बेनी नगरपालिकामा गोरु नाच, सहभागी नभए जरिमाना ! 
रोपाइँको निम्तो दिन बेनी नगरपालिकामा गोरु नाच, सहभागी नभए जरिमाना !  ज बेनी बजारमा हुने रोपाइँ नाचको निम्तो गर्न मुखियाहरुले बिहीबारबाटे बजार क्षेत्रमा गोरु नाच देखाएका छन्
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता नगर कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले हरेक वर्ष २० जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलव्ध गराएर २० दिनको काज विदा दिने भएकाे हो ।
जुत्ता बनाइरहेका बेनीका आमाहरू
जुत्ता बनाइरहेका बेनीका आमाहरू बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्
Weather Update