Odapalika - The Fourth Estate - चौथो अंग
बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ?
बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ? कार्यक्रममा सहभागी भएपछि छोरीहरुले प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगरपालिकाको तर्फबाट पाउने छन् । यद्यपि, सो रकम निकाल्नको लागि भने छोरीको उमेर २० वर्षको पुगेको हुनुपर्नेछ । 
प्रभु बैंकको सेवा आज र भोलि बन्द 
प्रभु बैंकको सेवा आज र भोलि बन्द  भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुने बैंकले जनाएको छ
Weather Update