Odapalika - The Fourth Estate - चौथो अंग
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना 
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना  चितवनका ३ वटा स्थानीय तहमा खेतीयोग्य जमिनमा  अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषि कर्म, कृषि कर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का  
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का   तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्
बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर 
बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर  पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । २ लाख ४९ हजार २११ जना बाग्लुङमा बस्छन् । जसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खान्छन्
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ 
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ  स्थानीय  र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ
Weather Update