Odapalika - The Fourth Estate - चौथो अंग
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने 
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने  महोत्तरीको गौशाला नगरपालिकाले प्रक्रिया विपरित आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेको भन्दै उच्च अदालत जनकपुरले कार्यान्वयनमा रोक लगाइदिएको छ
मेयर ड्राइभरको जागिर खाने, उपमेयर आफ्नै गाडी जलाउने !
मेयर ड्राइभरको जागिर खाने, उपमेयर आफ्नै गाडी जलाउने ! घटना यत्तिमा सकिएन । अनुशासनको कारण देखाउदै नगरप्रमुखले उपप्रमुखको चालकलाई निष्काशन गरिदिए
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना  
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना   उपप्रमुखको अनुगमन विना नै नगरप्रमुखको निर्देशनमा उक्त रकम भुक्तानी हुने गरेको पाइएको हो । उपप्रमुखले हस्ताक्षर गर्न अस्वीकार गरेको झन्डै १२ वटा फाइल सदर गरी रकम भुक्तानी भएको देखिएको छ
गौशाला नगरको रमिताः उत्खनन देखि सभासम्म रोकिदिइन् उपमेयरले
गौशाला नगरको रमिताः उत्खनन देखि सभासम्म रोकिदिइन् उपमेयरले नगरसभाका निर्णयपनि उच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उपमेयर रेणु कुमारी महतोले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार नगरसभाको नीति तथा कार्यक्रम कार्यान्वयन नगर्न आदेश जारी गरेको हो
Weather Update