जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर
शुक्रबार, कात्तिक ३०, २०८१
त्रिसुलीमा खसेको ६५ यात्रु सवार २ वटा बस अझै भेटिएन, यात्रुको अवस्था अज्ञात
शुक्रबार, असार २८, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
सोमबार, जेठ ७, २०८१
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल
बुधबार, चैत २८, २०८०
भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
सोमबार, चैत १२, २०८०
मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
मैनामैनी दुर्घटनाका घाइते भन्छन्ः अप्ठ्यारो बाटोमा गाडी ओभरलोल्ड हुँदा जिप पल्टियो
शुक्रबार, चैत २, २०८०
धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ज २५९३ नम्बरको जिप बिहीबार विहान १०ः३० बजे आसपासमा भएको दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु
बुधबार, फागुन २३, २०८०
गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना
बुधबार, पुस २५, २०८०
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते
बिहीबार, पुस ५, २०८०
आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
दुर्घटनामा वडासदस्यको निधन
आइतबार, पुस १, २०८०
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २८, २०८०
जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ