Odapalika - The Fourth Estate - चौथो अंग
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
धादिङमा सात सवारी एकसाथ दुर्घटना : घाइते २ जनाको मृत्यु
धादिङमा सात सवारी एकसाथ दुर्घटना : घाइते २ जनाको मृत्यु पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेसी–६ चालिसेमा शनिबार भएको सवारी दुर्घटनाका घाइते दुई जनाको मृत्यु भएको छ ।
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान 
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान  मोरङको बेलबारी-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।
कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते
कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा युवकको मृत्यु
दुर्घटनामा युवकको मृत्यु काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर 
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर  दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ । 
त्रिसुलीमा खसेको ६५ यात्रु सवार २ वटा बस अझै भेटिएन, यात्रुको अवस्था अज्ञात
त्रिसुलीमा खसेको ६५ यात्रु सवार २ वटा बस अझै भेटिएन, यात्रुको अवस्था अज्ञात पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु,  टिटिहिरिया गाउँ शोकाकुल
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
Weather Update