Odapalika - The Fourth Estate - चौथो अंग
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ
फेदीखोला गाउँपालिका भन्यो– अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले सशर्त बजेट दिनुपर्छ अहिले देशभरका १०० भन्दा बढी स्थानीय तहले सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पहल गरिरहेका छन् । तर, अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्न स्रोतको अभाव देखिएपछि संघीय सरकारबाट सशर्त अनुदान आउनु पर्ने उनीहरुले माग गरेका हुन् ।
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी  
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी   फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको सदस्यमा मनोनित भएका छन्
कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न फेदीखोलाको निर्देशन 
कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न फेदीखोलाको निर्देशन  नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा फेदीखोला गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशन दिएको छ
फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता 
फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता  स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिएको छ
फेदीखोला गाउँपालिकाका सबै विद्यार्थीको बैँक खाता, पालिका र बैकले हाल्नेछन् पैसा 
फेदीखोला गाउँपालिकाका सबै विद्यार्थीको बैँक खाता, पालिका र बैकले हाल्नेछन् पैसा  स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिका भित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिने भएको भएको छ
फेदिखोला गाउँपालिका अध्यक्षको इच्छाशक्तिले प्राप्त गरेको एउटा सफलता
फेदिखोला गाउँपालिका अध्यक्षको इच्छाशक्तिले प्राप्त गरेको एउटा सफलता स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भने आफ्नो गाउँपालिकालाई आफूले बुझेको ‘समाजवाद उन्मुख’तिर लगिरहेका छन्
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि !
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि ! हामीले स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा गरेको कामको बारेमा जानकारी दिने प्रयास गर्यौं । यी काम राम्रा देखिए ।
Weather Update