एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ
आइतबार, मंसिर ९, २०८१

काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह
आइतबार, मंसिर ९, २०८१
उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् ।

३० वर्षदेखि फोहोरकै कचकच, १ असोजबाट बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने घोषणा
सोमबार, भदौ ११, २०८०
बञ्चरेडाँडा ल्याण्डफिल साईट प्रभावित क्षेत्र सरोकार समितिले १ असोजबाट उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा ल्याण्डफिल साईटमा लैजान सधैका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ