Odapalika - The Fourth Estate - चौथो अंग
एमालेका मन्त्रीहरुले राजीनामा दिदै, कल्याणको नेतृत्वमा संविधान संशोधन कार्यदल, ओली प्रधानमन्त्री बन्ने 
एमालेका मन्त्रीहरुले राजीनामा दिदै, कल्याणको नेतृत्वमा संविधान संशोधन कार्यदल, ओली प्रधानमन्त्री बन्ने  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सत्ता समीकरण को आयु सकिएको छ
बालुवाटारमा प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनुहोस्
बालुवाटारमा प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनुहोस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको दल नेकपा माओवादी केन्द्रलाई नयाँ बन्ने सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू 
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू  पोषणका लागि १ अर्ब ८९ अर्ब रुपैयाँ रकम खर्च गर्न तयार भएको संघीय सरकार बजेट अभाव देखाउँदै चालु आर्थिक वर्षका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि थप बजेट दिन नसक्ने अवस्थामा पुगेको हो
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो 
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो  सत्ता गठबन्धनमा आवद्ध ५ वटा राजनीतिक दलहरुले स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरण प्रणाली लागु गर्ने संकल्प गरेका छन्
एमालेको पोल्टाबाट फुस्कियो राष्ट्रिय सभा उपाध्यक्ष, माधवको इन्ट्रीले ३ बुँदामा संशोधन 
एमालेको पोल्टाबाट फुस्कियो राष्ट्रिय सभा उपाध्यक्ष, माधवको इन्ट्रीले ३ बुँदामा संशोधन  नयाँ सत्ता गठवन्धनबीच राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने यस अघिको ८ बुँदे सहमतिमा माधव नेपालको इन्ट्रीसँगै संशोधन भएको छ
मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी
मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी कार्ययोजनामा समेटिएका १७ विषयमध्ये १३२ वटा क्रियाकलापमा स्थानीय सरकारलाई जिम्मेवारी दिइएको छ । मानवअधिकार संरक्षण प्रवर्धन गर्न देशमा ८६ वटा विद्यमान कानुन सक्रिय छन्
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने 
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने  संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ
सरकारको चरित्रः पारदर्शिताको डिङ तर १ वर्षदेखि २५ मन्त्रीको सम्पत्ति नै गोप्य 
सरकारको चरित्रः पारदर्शिताको डिङ तर १ वर्षदेखि २५ मन्त्रीको सम्पत्ति नै गोप्य  ‘सबै मन्त्री तथा राज्यमन्त्रीले सम्पत्ति विवरण बुझाइसक्नुभएको छ, मन्त्रिपरिषद्को बैठक बसेर सार्वजनिकको निर्णय गर्नुपर्छ, अहिले नै सार्वजनिक गर्नुपर्ने आवश्यक छैन, त्यही भएर निर्णय नभएको होला’, उनले भने
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि 
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि  धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै यो अवधिमा थुप्रै उपलव्धि गरको बताएका छन्
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय 
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय  सरकारले देशको बिग्रदो अर्थतन्त्र सुधारका लागि ऋण लगानी तथा व्याज भुक्तानी प्रकयालाई सरलीकृत बनाउने निर्णय गरेको छ
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस 
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस  गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले आफ्नो (२०७९ पुस ११ गतेदेखि २०८० असार १० गतेसम्मको) ६ महिनाको कार्यविवरण सार्वजनिक गरेको छ
Weather Update