विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री
बुधबार, फागुन ३०, २०८०
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्यो
बुधबार, फागुन ३०, २०८०
उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात भएपछि बाहिरिएको बताए ।
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक
बुधबार, फागुन ३०, २०८०
बुधबार विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारेका हुन्
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
सोमबार, फागुन १४, २०८०
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
लघुवित्त र सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासनः राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गछौँ
बुधबार, फागुन ९, २०८०
लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार बोलाएर छलफल गरेका छन्
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन्
१० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन
बिहीबार, पुस १२, २०८०
प्रधानमन्त्रीले नेपाल सरकारका कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि
मंगलबार, पुस १०, २०८०
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै यो अवधिमा थुप्रै उपलव्धि गरको बताएका छन्
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
बिहीबार, मंसिर ७, २०८०
यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त
बिहीबार, असोज ११, २०८०
हस्ताक्षर सकिएलगत्तै उनको औपचारिक भ्रमण टोली नेपाल फर्किनुपर्ने हो ।सुन तस्करीमा उच्चस्तरीय छानविन आयोग बनाउने मिति गत ५ गते नै गुज्रिसकेको छ । उनको अनुपस्थितिमा यो कामसँगै शिक्षकदेखि चिकित्सकसम्मको आन्दोलनले काठमाडौंँ तातेको छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
बुधबार, असोज ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
प्रधानमन्त्री प्रचण्डले भेटे संयुक्त राष्ट्र संघका महासचिव
सोमबार, असोज १, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ
प्रधानमन्त्री आज न्युयोर्क जाँदै, अमेरिका हुँदै चीन घुमेर आउने
शनिबार, भदौ ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्