Odapalika - The Fourth Estate - चौथो अंग
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग 
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग  कर्मचारी समस्या समाधान गर्न भन्दै गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षण पत्र बुझाएको छ
२ महिनादेखि बागमती प्रदेशसभा ठप्प, सफल होला सभामुखको सक्रियता ? 
२ महिनादेखि बागमती प्रदेशसभा ठप्प, सफल होला सभामुखको सक्रियता ?  प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक डाकेका हुन् । प्रदेश सभाको बैठक दुई महिना यता बस्नै सकेको छैन
बागमती कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले किन दिए राजीनामा ?
बागमती कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले किन दिए राजीनामा ? कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन्
बाग्मती सरकारले माग्यो स्थानीय तहमा ७१ जना कर्मचारी, कसरी दिने निवेदन ? 
बाग्मती सरकारले माग्यो स्थानीय तहमा ७१ जना कर्मचारी, कसरी दिने निवेदन ?  बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ
Weather Update