Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ
सिञ्जाको केदारनाथ चिनाउने २०० धामीझाँक्री 
सिञ्जाको केदारनाथ चिनाउने २०० धामीझाँक्री  धार्मिक  महोत्सवमा यहाँका झण्डै २०० भन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो
Weather Update