प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १, २०८०
प्रधानाध्यापक सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
मंगलबार, फागुन १५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, फागुन ११, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नासु सहित ५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, फागुन १०, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता
मंगलबार, पुस ३, २०८०
आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन्
झलनाथ खनालको नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे भ्रष्टाचार
आइतबार, असोज २१, २०८०
सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर र मधेश प्रदेशका तत्कालीन मन्त्रीले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नाममा करोडौँ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ
नगरपालिकाका अहेवको चर्तिकलाः २४ वर्ष जागिर खाएर ३ करोड कमाए, ९० लाख भ्रष्टाचार
शुक्रबार, असोज १९, २०८०
स्याङजाको चापाकोट नगरपालिकाका सिनियिर अहेव पदमा कार्यरत विन्दु कोइरालाले सार्वजनिक पदको दुरुपयोग गरी ९० लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ
स्थानीय तहमा भ्रष्टाचारको चाङ
मंगलबार, असोज १६, २०८०
आर्थिक वर्ष २०७९–८० मा भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरूमध्ये स्थानीय तहमा मात्र ३५.९५ प्रतिशत
पेमेन्ट गेटवेमा २३ करोड २७ लाख बढी भ्रष्टाचार, २ सचिवसहित ९ जनाविरूद्ध मुद्दा
सोमबार, असोज १५, २०८०
राष्ट्रिय सूचना प्रविध केन्द्रका तत्कालीन अध्यक्ष, निर्देशक, नेपाल सरकारका २ जना बहालवाला सचिवलगायतको संलग्नतामा नेशनल पेमेन्ट गेटवेमा २३ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको छ
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला
आइतबार, असोज १४, २०८०
सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगरप्रमुख जितेन्द्र गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको छ
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा
बुधबार, असोज १०, २०८०
दयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
आइतबार, असोज ७, २०८०
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी
बुधबार, भदौ १३, २०८०
बोदेबर्साइन नगरपालिकाका नगरपालिकाका प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एकजना पूर्ववडाअध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ