Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न 
बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न  विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ । जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हो । पदाधिकारी सुविधामा मात्र १ करोड ३० लाख ७० हजार खर्च
रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग !
रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग ! नियमित बालीनाली हुने ठाँउ मरुभूमि बनेको छ । सिँचाई पूर्णरुपमा बन्द भएको छ । उत्खननले खोलाको सतह तल भासिदा नहरहरु भताभुंग भएका छन्
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन १८ इन्च देखि ४२ इन्चसम्मको रुख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई विक्री गरेको  फेला परेको छ
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन्
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार 
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार  सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ
बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी 
बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी  जुम्लाको सिंजा गाउँपालिकास्थित काडागाउँवाट पढाइ खर्च जोहो गर्ने उद्धेश्यले जडिबुटी बच्दै विद्यार्थीहरु महोत्तरी आइपुगेका छन्
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी 
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी  खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा 
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा  धेरैलाई अचम्म लाग्नसक्छ, महोत्तरीको वर्दिवासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरुको झगडाको कारक बनेको छ
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो...
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो... नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना वाहिरिएको छ
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने 
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने  बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ
बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक 
बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक  विश्व पर्यटन दिवसको अवसर पारेर महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरु आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न छुट सहितको स्वागतमा जुटेका छन्
मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना 
मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना  बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशाल पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको छ
Weather Update