Odapalika - The Fourth Estate - चौथो अंग
उपप्रमुखसहित बहुमत सदस्यले बहिष्कार गरे, वडाध्यक्षले मध्यरातमा बजेट पढे 
उपप्रमुखसहित बहुमत सदस्यले बहिष्कार गरे, वडाध्यक्षले मध्यरातमा बजेट पढे  जनप्रतिनिधिबीचको आन्तरिक विवादका बीच इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेको छ
पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता 
पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता  भैँसीपालनलाई प्रोत्साहन गर्न इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता भएको छ
इटहरी उपमहानगरपालिकाले बनायो विद्युतबाट चल्ने मोटरसाइकल
इटहरी उपमहानगरपालिकाले बनायो विद्युतबाट चल्ने मोटरसाइकल इटहरी उपमहानगरपालिका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्ने पहिलो स्थानीय तह बनेको छ
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित 
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित  इटहरी उपमहानगरपालिकाले आजबाट नगरक्षेत्रका मुख्य राजमार्गमा ३ पांग्रे इ रिक्सा ( सिटी सफारी) सञ्चालनमा रोक लगाएको छ
Weather Update