Odapalika - The Fourth Estate - चौथो अंग
संविधान दिवसमा के गर्ने ? यस्ता छन् सरकारका १२ टिप्स 
संविधान दिवसमा के गर्ने ? यस्ता छन् सरकारका १२ टिप्स  संघीय सरकारले २ देखि ४ असोजसम्म संविधान दिवस भव्य रुपले मनाउन भन्दै कसरी मनाउने भनेर मातहतका निकायहरुलाई १२ वटा टिप्स उपलव्ध गराएको छ
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित) गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो । 
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव 
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । उनले संविधान प्रदत्त मौलिक हक अधिकार, सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिएका छन्
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले 
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले  दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको  छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
संविधान दिवस मनाउन संघीय सरकारको यस्तो छ तयारी 
संविधान दिवस मनाउन संघीय सरकारको यस्तो छ तयारी  आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निणर्य गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
Weather Update