Odapalika - The Fourth Estate - चौथो अंग
२० वर्षदेखि अलपत्र छ बर्दिवास नगरपालिकाको एउटा पुस्तकालय
२० वर्षदेखि अलपत्र छ बर्दिवास नगरपालिकाको एउटा पुस्तकालय २०६० मा महोत्तरीको बर्दिवासमा खुलेको एउटा पुस्ताकालय २०  वर्ष वितिसक्दा पनि स्थापनाको अवस्थाबाट माथि उठ्न सकेको छैन
बर्दिबासका बालुवाघारीमा यसरी फर्किदै छ हरियाली   
बर्दिबासका बालुवाघारीमा यसरी फर्किदै छ हरियाली    १ वर्ष अघिसम्म वालुवा नै बालुवाका कारण उराठलाग्दो मरुभूमि देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ यात्रुको विश्रमास्थल बनेको स्थानीयहरु वताउँछन्
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्
गिट्टी–बालुवासँगै हरेक दिन बिक्छ वडाध्यक्षको निर्णय 
गिट्टी–बालुवासँगै हरेक दिन बिक्छ वडाध्यक्षको निर्णय  बर्दिबास नगरपालिकास्थित वडा न. ३ का वडा अध्यक्ष बिराट कुमार विष्टले वडाभित्रको नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरे । तर  निर्णय गरेको १ बर्ष वितिसक्दा पनि कार्यान्वयनमा ल्याउन सकेनन्
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार 
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार  बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत 
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत  मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ ।
Weather Update