Odapalika - The Fourth Estate - चौथो अंग
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण 
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण  काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ
सडक बत्तीको पैसा तिर्न स्थानीय तहलाई ५ वर्षे किस्ताबन्दी अफर 
सडक बत्तीको पैसा तिर्न स्थानीय तहलाई ५ वर्षे किस्ताबन्दी अफर  सडक बत्तीको महसुल कसले तिर्ने भन्ने बिवादका काण अधिकांश स्थानीय तह र प्राधिकरणबीच विवाद भइरहेका बेला उसले महसुल तिर्न ५ वर्षे किस्ताको अफर गरेको हो ।
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू 
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू  संघीय सरकारले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा स्थानीय सरकारहरुले अनुमति नलिइ जथाभावी संरचना निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ
बिजुलीका पोलमा टाँगेका तार हटाउन विद्युत प्राधिकरणको निर्देशन 
बिजुलीका पोलमा टाँगेका तार हटाउन विद्युत प्राधिकरणको निर्देशन  नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ 
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ  नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता 
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता  नेपाल विद्युत प्राधिकरणले  स्थानीय तहहरुले सडक बत्ती बालेको पैसा नतिरेको भन्दै भुक्तानी गर्न पुन ताकेता गरेको छ
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।  
Weather Update