Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू स्थानीय तहहरुले पोलभाडा र सम्पत्ति कर तिर्न भन्दै पत्राचार गरिरहेको भएपनि त्यस्तो रकम तिर्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । संघीय सरकार अन्तरगतको निकायले स्थानीय तहहरुलाई रकम दिदै हिड्नुपर्ने भए सोको जानकारी संसदले दिनुपर्ने उनको भनाइ छ ।
सडक बत्तीको महसुल तिराउने अर्थ मन्त्रालयको निर्णयमा स्थानीय तहको आपत्ति
सडक बत्तीको महसुल तिराउने अर्थ मन्त्रालयको निर्णयमा स्थानीय तहको आपत्ति सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्ने अर्थ मन्त्रालयको निर्णयप्रति स्थानीय तहहरुले आपत्ति जनाएका छन्
सडक बत्तीको ६ अर्ब ८ करोड रुपैयाँ ३३१ स्थानीय तहको दायित्वमा, कसरी उठ्ला यो रकम ?  
सडक बत्तीको ६ अर्ब ८ करोड रुपैयाँ ३३१ स्थानीय तहको दायित्वमा, कसरी उठ्ला यो रकम ?   ३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो
अर्थ मन्त्रालयको निर्णयः सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्नू
अर्थ मन्त्रालयको निर्णयः सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्नू ३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।  
Weather Update