बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा
आइतबार, असोज ६, २०८१
बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ?
बिहीबार, साउन ३१, २०८१
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सुचना अनुसार ती ८७ जनामध्ये १८ जना कर्मचारी अधिकृत सातौंमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनमा ३५ जना कर्मचारीले शतप्रतिशत अंक ल्याएपनि १८ जना मात्रै सिफारिस भएका हुन् ।
बागमतीका कृषिमन्त्रीको प्रगतिः ८४ हजार गाई र ११ लाख भेडाबाख्रालाई निःशुल्क खोप
सोमबार, साउन ७, २०८१
भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ११ लाख ४२ हजार ३२७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप
जम्कट्टेल पदमुक्त हुने भएपछि बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, बहादुरसिंहलाई उम्मेदवार बनाउने निर्णय
आइतबार, साउन ६, २०८१
नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।
बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरियो, मन्त्रीले बुझाए राजीनामा
सोमबार, असार २४, २०८१
बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ?
बुधबार, जेठ २३, २०८१
२ मंसिर २०८० मा बनाइएको नमुना वडा समाजवादी कार्यक्रम कार्यविधिअनुसार मंगलबार बसेको मन्त्री परिषद बैठकले वडा चयन गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजी
सोमबार, वैशाख २४, २०८१
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन्
बागमतीमा नेवारी र तामाङ कामकाजी भाषा बनेको अवसरमा सार्वजनिक बिदा
आइतबार, वैशाख २३, २०८१
बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
बुधबार, पुस ११, २०८०
न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
सभापति छान्न बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै
आइतबार, मंसिर १७, २०८०
प्रदेशसभा समितिका सभापति चयनका लागि वागमती सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाएका छन्
बागमती प्रदेशसभा आज, भाषा विधेयकमा छलफल हुने
सोमबार, असोज १५, २०८०
बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो । हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो