मेचीनगरको १५ वटै वडामा छैनन् नागरिक बडापत्र
बिहीबार, असार ६, २०८१
मेचीनगर नगरपालिकामा कर्मचारी विरुद्ध आन्दोलनमा जनप्रतिनिधिहरु
मंगलबार, भदौ १९, २०८०
कर्मचारीसँग विवाद बढेपछि भदौ १८ गते जनप्रतिनिधिहरुले नगरपालिकाको गेटमा नै पत्रकार सम्मेलन गरेर आफ्ना ८ बुँदे प्रश्नहरु सार्वजनिक गरेका थिए । उनीहरुले ती प्रश्नको जवाफ दिन ४८ घण्टाको समय दिएका छन् ।