स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्
शुक्रबार, मंसिर ७, २०८१

पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने
बुधबार, मंसिर ५, २०८१
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सम्बन्धित स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको हो ।

स्थानीय तहको उपनिर्वाचनमा कागजकै मतपत्र कि विद्युतीय मेसिन प्रयोग गरिने ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ । विश्व प्रविधिमैत्री हुँदै जाँदा ४२ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनमा आयोगले विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।

स्थानीय तह उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस
सोमबार, कात्तिक १२, २०८१
न्याय परिषद्ले सो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, कहाँ–कहाँ हुँदै छ चुनाव ? (तालिकासहित)
सोमबार, भदौ ३१, २०८१
सरकारले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिर १६ गते गर्ने भएको छ । निर्वाचन आयोगको सुझावअनुसार सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन
बुधबार, भदौ ५, २०८१
निर्वाचन आयोगले ३४ स्थानमा उपनिर्वाचनको तयारी थाले पनि मंगलवार कार्कीको निधन भएपछि सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने भएको हो

इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने
मंगलबार, वैशाख १८, २०८१
इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ

इलाम २ मा सुहाङ बिजयी, रास्वपाको जमानत नै जफत
मंगलबार, वैशाख १८, २०८१
इलाम २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्

५ हजार भोटले पछि परेको कांग्रेसलाई इलाम नगरपालिकाको आश, यस्तो छ स्थानीय चुनावको अंकगणित
सोमबार, वैशाख १७, २०८१
प्रतिनिधिसभा निर्वाचन अन्तरगत इलाम–२ मा जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रतिस्पर्धी उम्मेदवारले भन्दा ४ हजार ९९६ मतले अग्रता लिएका छन्