बझाङ प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारी बिजयी
सोमबार, वैशाख १७, २०८१

बझाङमा एमाले जीतको नजिक, १ हजार मत गन्न बाँकी हुँदा ३४१ मतले अघि
सोमबार, वैशाख १७, २०८१
बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाएका छन्

माइ नगरपालिका–६ मा सुर्यभन्दा मुढा अघि, कसले कति पाए मत ?
सोमबार, वैशाख १७, २०८१
नगरपालिकोको वडा नम्बर ६ मा भने पहिलोपटक सुर्यले भन्दा स्वातन्त्र उममेदवार डकेन्द्र सिंह थेवेको मुढा चिन्हले बढी भोट ल्याएको छ

बझाङ प्रदेशसभा–१ उपनिर्वाचनः एमाले–कांगेस अघिपछि, अरु उम्मेदवारले कति मत ल्याए ?
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । ६ पालिका रहेको यो निर्वाचन क्षेत्रमा २ पालिकाको अनितम परिणाम आउन बाँकी छ

इलाम २ उपनिर्वाचनः गणना हुन बाँकी माइ नगरका ९ वडाको यस्तो छ दलीय अंकगणित
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङ ११ हजार ७८ मतका साथ अग्रस्थानमा छन्

इलाम–२ उपनिर्वाचनः सूर्य ३ हजार ३७५ मतले अगाडी, एमालेको पोल्टामा कांग्रेसले जितेका वडा
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले ३ हजार ३७५ मत वढी ल्याएर अग्र स्थानमा छन्

इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्

उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी
सोमबार, वैशाख १०, २०८१
वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १ हजार ७०० कर्मचारी खटाइने भएको छ

उपनिर्वाचनः उम्मेदवारलाई आज निर्वाचन चिह्न
मंगलबार, चैत २७, २०८०
उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दिएका छन् । १५ बैशाख बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान तय भइसकेको छ

इलाम २ मा माओवादी र एमालेको मिलन हुने
बिहीबार, चैत २२, २०८०
इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द र नेकपा एमालेबीच मिलन हुने भएको छ

उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन
बुधबार, चैत २१, २०८०
१५ बैशाखमा इलाम–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ

माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा
बिहीबार, चैत १५, २०८०
नेकपा माओवादी केन्द्र छाडेर इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूचीमा अटाएका छन्

रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा
शुक्रबार, फागुन १८, २०८०
लाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित अभियान थालेको छ