स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
बुधबार, कात्तिक २८, २०८१

स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
मंगलबार, कात्तिक २७, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ ।

गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
मंगलबार, कात्तिक २७, २०८१
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् ।

संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका
सोमबार, कात्तिक २६, २०८१
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा राय सुझाव लिखित रुपमा आउँदो मंसिर १५ गतेभित्र आयोगलाई उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई भनिएको छ ।

माओवादी केन्द्रले गर्यो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन
सोमबार, कात्तिक २६, २०८१
नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

हेटौँडा उपमहानगर –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

स्थानीय तहको उपनिर्वाचनमा कागजकै मतपत्र कि विद्युतीय मेसिन प्रयोग गरिने ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ । विश्व प्रविधिमैत्री हुँदै जाँदा ४२ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनमा आयोगले विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।

स्थानीय तह उपनिर्वाचन : यही हुन् राप्रपाका २२ चुनावी कमान्डर
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २२ चुनावी कमान्डर तोकेको छ ।

रास्वपाको मेयर बन्छु भन्न मात्रै तीन हजार रुपैयाँ शुल्क
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आवेदन आह्वान गरेको छ ।

गौरीशंकरमा कांग्रेसले अघि सार्यो दिवंगत उपाध्यक्षकी श्रीमती
बुधबार, कात्तिक २१, २०८१
नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ ।

स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान
बुधबार, कात्तिक २१, २०८१
आसन्न उपनिर्वाचन केन्द्रित भएर महोत्तरीमा दलहरुको चुनावी सरगर्मी बढाएका छन् ।आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा संघन कसरतमा छन् ।