Odapalika - The Fourth Estate - चौथो अंग
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपत्‌बाट प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषण गर्न सिफारिस गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ । 
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने ! उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । 
स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ
स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन् । 
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन मुख्यसचिवको निर्देशन भन्दै संघीय मन्त्रालयले देशभरका स्थानीय तहमा पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनिएको हो । 
विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषय संघीय सरकारले देशभरका सबै स्थानीय तहमा अनुगमन गर्ने 
विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषय संघीय सरकारले देशभरका सबै स्थानीय तहमा अनुगमन गर्ने  संघीय सरकारले विपन्न विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषयमा स्थानीय तहमा अनुगमन गर्ने भएको छ । विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएको विषयमा स्थानीय तहमा अनुमगन गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । 
स्थानीय तहको उपनिर्वाचनमा एमालेले तालमेल गर्छ ? पार्टी बैठकमा ओलीको यस्तो जवाफ 
स्थानीय तहको उपनिर्वाचनमा एमालेले तालमेल गर्छ ? पार्टी बैठकमा ओलीको यस्तो जवाफ  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको उपनिर्वाचन प्रतिस्पर्धाबारे सार्वजनिक रुपमा आफ्नो धारणा राखेका छन् । 
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन 
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हैजालगायत पानीजन्य रोगको नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई ९ बुँदे निर्देशन दिएको छ । 
Weather Update