काशीराजहरुको मूल्यांकनमा यसकारण पहिलो देखियो गोदावरी नगरपालिका
बुधबार, फागुन ३०, २०८०

के काम गरेर उत्कृष्ट भए यी ७ उपमहानगर र नगरपालिका ?
बुधबार, फागुन ३०, २०८०
संघको वाषिकोत्सवको अवसर पारेर ५ विधामा उत्कृष्ट काम गर्ने ७ वटा पालिकाहरुलाई सम्मान गरिएको हो

विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची
आइतबार, फागुन २७, २०८०
संविधानले स्थानीय सरकारलाई सेवा प्रवाहका पहिलो बिन्दुका रुपमा कल्पना गरे पनि यसअनुसार बनेका संरचनाहरुले स्थानीय सरकारलाई विकास र आयोजनाका विभिन्न चरणमा महत्वपूर्ण जिम्मेवारी दिएको छ

२१ देखि ९० वर्षसम्मका ३५ हजार महिला जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार
शुक्रबार, फागुन २५, २०८०
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख पदमा २५ महिलाले हाल नेतृत्व गरिरहेका छन्

मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी
आइतबार, फागुन २०, २०८०
कार्ययोजनामा समेटिएका १७ विषयमध्ये १३२ वटा क्रियाकलापमा स्थानीय सरकारलाई जिम्मेवारी दिइएको छ । मानवअधिकार संरक्षण प्रवर्धन गर्न देशमा ८६ वटा विद्यमान कानुन सक्रिय छन्

स्थानीय सरकार लेख्ने गाउँपालिका र नगरपालिका संघको निर्णय अलपत्र
सोमबार, फागुन १४, २०८०
स्थानीय सरकारको बाेर्ड र लेटर हेडमा स्थानीय सरकार लेख्ने गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको निर्णय अलपत्र परेको छ

पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार
आइतबार, फागुन १३, २०८०
देशभरका ७५३ वटै स्थानीय तहले अघिल्ला कार्यकालका जनप्रतिनिधि को थिए भन्ने सार्वजनिक रेकर्डसम्म राख्ने गरेका छैनन्

रौतहटमा रमिताः मेयर भ्रष्टाचारमा डुब्दा १४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
आइतबार, पुस ८, २०८०
सदरमुकामसमेत रहेको गौर नगरपालिकादेखि लिएर दुर्गा भगवती र यमुनामाइ गाउँपालिकासम्ममा निमित्तको भरमा पालिका प्रशासन चलेको छ

कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प
शुक्रबार, असोज १९, २०८०
विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आजदेखि अतयावश्यक बाहेकका सवैखाले सेवा ठप्प पारेका छन्

स्थानीय तहका कर्मचारीको माइतीघर–बानेश्वर मार्चपास, भाेलिबाट पेन डाउन
बिहीबार, असोज १८, २०८०
विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पास गरेका छन्

१७ वडा र २ पालिकामा उपनिर्वाचन गर्नुपर्ने, तर अझै छैन तयारी
शनिबार, भदौ २३, २०८०
स्थानीय सरकारका २ जना प्रमुख उपप्रमुखसहित १७ जना वडाध्यक्ष पद रिक्त भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले जनाएको छ