Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङ निधनको शोकमा भोलि देशभर सार्वजनिक बिदा, ११ बजे अन्त्येष्टि 
नेम्वाङ निधनको शोकमा भोलि देशभर सार्वजनिक बिदा, ११ बजे अन्त्येष्टि  मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो
नेम्वाङको योगदान सम्झिएर रोइरहेकाे छ इलाम नगरपालिकाको सुन्तालवारी 
नेम्वाङको योगदान सम्झिएर रोइरहेकाे छ इलाम नगरपालिकाको सुन्तालवारी  इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्वपूर्ण योगदान रहेको स्थानीय बताउँछन्
नेम्वाङको निधनमा शोक मनाउन इलामका स्थानीय तहले दिए सार्वजनिक बिदा
नेम्वाङको निधनमा शोक मनाउन इलामका स्थानीय तहले दिए सार्वजनिक बिदा इलामको रोङ गाउँपालिकाले उनको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । इलामकै माङसेबुङ गाउँपालिकाले पनि आज शोक बिदा दिने निर्णय गरेको अध्यक्ष हेमन्त राइले जानकारी दिए
नेम्वाङको निधनमा १ दिन शोक बिदा, राजकीय सम्मान दिने सरकारको निर्णय
नेम्वाङको निधनमा १ दिन शोक बिदा, राजकीय सम्मान दिने सरकारको निर्णय सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । 
संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्
नेम्वाङको निधनपछि समाजवादी मोर्चाको सुदूरपश्चिमको सभा स्थगित 
नेम्वाङको निधनपछि समाजवादी मोर्चाको सुदूरपश्चिमको सभा स्थगित  एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि आज हुने भनिएको सन्देशसभा स्थगित गरिएको हो
संसदीय राजनीतिमा कहिल्यै नहारेका शालिन नेता नेम्वाङको यस्तो थियो करिअर 
संसदीय राजनीतिमा कहिल्यै नहारेका शालिन नेता नेम्वाङको यस्तो थियो करिअर  मालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए
नेम्वाङको निधनपछि राष्ट्रपति र प्रधानमन्त्रीले भनेः मर्माहत र स्तव्ध छु 
नेम्वाङको निधनपछि राष्ट्रपति र प्रधानमन्त्रीले भनेः मर्माहत र स्तव्ध छु  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्
नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने  हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ
संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको निधन
संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको निधन संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ
Weather Update