Odapalika - The Fourth Estate - चौथो अंग
रामेछाप नगरपालिकाः सुत्केरी गाई–भैसीलाई १ हजार भत्ता, स्कुल र अस्पतालमा इन्टरनेट
रामेछाप नगरपालिकाः सुत्केरी गाई–भैसीलाई १ हजार भत्ता, स्कुल र अस्पतालमा इन्टरनेट यो कार्यक्रम अन्तरगत गाई वा भैसी सुत्केरी भएपछि प्रतिगाईभैसी १ हजार रुपैयाँ अनुदान दिने गरिएको मेयर न्यौपानेको भनाइ छ । 
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह धरानका मेयरबाट सुरु भएको यो श्रमसंस्कृति पछिल्लो समय देशभरका स्थानीय तहहरुमा लागु हुन थालेको छ । पछिल्लो समय रामेछापका स्थानीय तहहरुले थालेको श्रम संस्कृति भने लोभलाग्दो बन्दै गएको छ
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी प्रत्येक ५ ठाउँमा २/२ वटाका दरले १० वटा मोटरले सुनकोशीको पानी तानेर ढुकरसिङ डाडामा पुर्याउने गरेका छन् । यसका लागि २५ केभीएका १० वटा मोटर प्रयोग भएका छन् ।
Weather Update