रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, करोड माथिका पाँचवटा योजना
सोमबार, असार १०, २०८१
रामेछाप नगरपालिकाः सुत्केरी गाई–भैसीलाई १ हजार भत्ता, स्कुल र अस्पतालमा इन्टरनेट
बुधबार, असोज ३, २०८०
यो कार्यक्रम अन्तरगत गाई वा भैसी सुत्केरी भएपछि प्रतिगाईभैसी १ हजार रुपैयाँ अनुदान दिने गरिएको मेयर न्यौपानेको भनाइ छ ।
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह
शुक्रबार, भदौ २९, २०८०
धरानका मेयरबाट सुरु भएको यो श्रमसंस्कृति पछिल्लो समय देशभरका स्थानीय तहहरुमा लागु हुन थालेको छ । पछिल्लो समय रामेछापका स्थानीय तहहरुले थालेको श्रम संस्कृति भने लोभलाग्दो बन्दै गएको छ
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी
मंगलबार, भदौ २६, २०८०
प्रत्येक ५ ठाउँमा २/२ वटाका दरले १० वटा मोटरले सुनकोशीको पानी तानेर ढुकरसिङ डाडामा पुर्याउने गरेका छन् । यसका लागि २५ केभीएका १० वटा मोटर प्रयोग भएका छन् ।