Odapalika - The Fourth Estate - चौथो अंग
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनकाे लागि परिपत्र नै गरेको छ ।
Weather Update