Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय शिक्षा विधेयकमा स्थानीय सरकारको २२ असहमति, सचेतकहरु भन्छन्ः संघीयता मर्न दिन्नौँ
विद्यालय शिक्षा विधेयकमा स्थानीय सरकारको २२ असहमति, सचेतकहरु भन्छन्ः संघीयता मर्न दिन्नौँ नेपाल नगरपालिका संघ र गाउँपालिका राष्टिय महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका विषयमा संघीय सांसदहरुसँग छलफल गरेको छ
राहतका शिक्षकले आजदेखि आन्दोलन चर्काउने
राहतका शिक्षकले आजदेखि आन्दोलन चर्काउने राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन्
सरकार र शिक्षकहरुबीच ६ बुँदे सहमति, आइतबारबाट स्कुल खुल्ने 
सरकार र शिक्षकहरुबीच ६ बुँदे सहमति, आइतबारबाट स्कुल खुल्ने  विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षक  र सरकारबीच ६ बुँदे सहमति भएको छ
स्थानीय सरकारविरुद्ध शिक्षक आन्दोलनः यसकारण संघीयता र संविधान विरोधी छन् यी ६ माग 
स्थानीय सरकारविरुद्ध शिक्षक आन्दोलनः यसकारण संघीयता र संविधान विरोधी छन् यी ६ माग  सरकारले गर्न नसकेको काम एउटा जिल्ला शिक्षा अधिकारीको एकल हातबाट कसरी सम्भव छ? किन शिक्षकहरु सामुहिक नेतृत्वप्रति उत्तरदायी हुन चाहिरहेका छैनन? भन्ने प्रश्न नै अहिलेको सबैभन्दा पेचिलो प्रश्न हो
शिक्षकले स्थानीय सरकार मातहत बस्दैनौं भनेपछि जुटेन सहमति, आज पुनः वार्ता 
शिक्षकले स्थानीय सरकार मातहत बस्दैनौं भनेपछि जुटेन सहमति, आज पुनः वार्ता  विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै कक्षाकोठमा ताला लगाएर आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले संघीयता विरोधी माग पुरा गर्न नसकिने बताएको छ
विद्यालय बन्द गर्ने शिक्षकमाथि कारवाही गर्ने ३ महानगरपालिकाको घोषणा, भरतपुर महानगर नरम
विद्यालय बन्द गर्ने शिक्षकमाथि कारवाही गर्ने ३ महानगरपालिकाको घोषणा, भरतपुर महानगर नरम काठमाडौँ महानगरपालिकापछि  बीरगंज र पोखरा महानगरपालिकाले पनि विद्यालय बन्द गरेर आन्दोलन नगर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन्
बालेनले थाले विद्यालयको रिपोर्टिङ, बन्द विद्यालयका प्रधानअध्यापक र शिक्षकलाई कारवाहीको तयारी 
बालेनले थाले विद्यालयको रिपोर्टिङ, बन्द विद्यालयका प्रधानअध्यापक र शिक्षकलाई कारवाहीको तयारी  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि महानगरका प्रहरीले सामुदायिक विद्यालयको रिपोर्टिङ लिइरहेका छन्
सामुदायिक विद्यालयका गेटमा भोटे ताला, केही शिक्षक माइतीघरमा, केही घरमै आराम 
सामुदायिक विद्यालयका गेटमा भोटे ताला, केही शिक्षक माइतीघरमा, केही घरमै आराम  विद्यालय शिक्षा विधेयकको विरोधमा राष्ट्रिय शिक्षक महासंघले गरेको बिद्यालय बन्द आह्वानका कारण काठमाडौंँ उपत्यकासहित देशभरका सामुदायिक बिद्यालयको मुलगेट मै भोटे ताला लागेका छन्
यस्तो हुनेछ आज माइतीघरमा शिक्षकको आन्दोलन, बन्यो १२ नियम 
यस्तो हुनेछ आज माइतीघरमा शिक्षकको आन्दोलन, बन्यो १२ नियम  नेपाल शिक्षक महासंघका अनुसार आजपनि देशभरबाट शिक्षकहरु विरोध कार्यक्रममा थपिने क्रम जारी रहने छ भने आन्दोलनलाई व्यवस्थित बनाउन १२ बटा नियम बनाइएको छ
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ 
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ  काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले स्थानीय सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा होमिने पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने भएका छन्
विद्यालय बन्द गर्ने शिक्षकमाथि खनिए स्थानीय तह, काठमाडौंदेखि हुम्लासम्मका सरकारले भने : गलत हुँदै छ 
विद्यालय बन्द गर्ने शिक्षकमाथि खनिए स्थानीय तह, काठमाडौंदेखि हुम्लासम्मका सरकारले भने : गलत हुँदै छ  विद्यालय शिक्षा सम्वन्धि विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि स्थानीय  सरकारहरुले कक्षा संचालन नगरे कारवाहीको चेतावनी दिएका छन्
शिक्षक विद्यालय बन्दको तयारीमा, स्थानीय सरकार कारवाहीको तयारीमा ! 
शिक्षक विद्यालय बन्दको तयारीमा, स्थानीय सरकार कारवाहीको तयारीमा !  दुहवी नगरपालिकाले माग पुरा गराउने नाममा विद्यालय बन्द नगर्न चेतावनी दिदै विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएको छ
Weather Update