Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा 
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा  जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा 
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा  नगर कार्यपालिकाको बैठकले आज पालिकाका सरकारी कार्यालय, विद्यालयसहित सबैखाले संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ
सकियो मध्यपुथिमिको नवदुर्गा नाच, देवगणको बिदाइ 
सकियो मध्यपुथिमिको नवदुर्गा नाच, देवगणको बिदाइ  अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन्
विपद्सँग लड्न भक्तपुरका ४ वटै पालिका तयार 
विपद्सँग लड्न भक्तपुरका ४ वटै पालिका तयार  भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन्
Weather Update